काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विजय बहादुर शाह नियुक्त भएका छन् । यस अघी हिमालयन जनरल इन्स्यारेन्सको सिईओमा शुसिल बज्रचार्य कार्यरत थिए ।
आफ्नो ६ महिने कुलिङ पिरीयड समाप्त भएपछि शाह सीईओ बनेका हुन् । शाहलाई चारवर्षे कार्यकालका लागि नियुक्ती गरिएको हो । शाह यसअघि नेपाल इन्स्योरेन्सको सीईओ थिए ।