२०८१ चैत्र २ शनिबार

काठमाडौ । इ.ओ.एल. प्रा.लि. ले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजर नेपाली बजारमा ल्याएको छ । ग्याँस गिजरमा एनथियस प्लस रहेको छ ।

यस्को बजार मूल्य ८ हजार ६ सय २० रुपैया छ । इलेक्ट्रि गिजरमा अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन ।

यी मध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलमा रिमोट कन्ट्रोल उपलब्ध छ । केन्टका गिजर ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ ।

इलेक्ट्रिक गिजर ११ हजार ७ सय ६० देखि १९ हजार ३ सय ३० रुपैया सम्म रहेको छ । सबै गिजरमा एक वर्षको वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय