२०८१ फाल्गुन १ बिहीबार

काठमाडौं । नेपाल बंगलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सञ्चालक समितिको पुस ८ मा बसेको बैठकले पाण्डेलाई माघ १ देखि लागु हुने गरी सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका हुन ।

पाण्डे हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा डेपुटी सीईओका रुपमा कार्यरत छन् । उनले निफ्रामा केही समय निमित्त सीईओको रुपमा समेत कार्यभार सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय