२०८१ फाल्गुन १ बिहीबार

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा कृष्णगोविन्द लाखाजु निर्वाचित हुनुभएको छ । संघको १७ आंै वार्षिक साधारणसभाले लाखाजुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्ष हरि बल्लभ, सचिव जगनाथ प्रजापति र कोषाध्यक्ष कान्छाभक्त धजु रहनुभएको छ ।

सदस्यमा पञ्चकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्रप्रसाद ब्यान्जु, कृष्णश्वरी प्रजापति र सन्तोषी खतिवडा हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति संयोजकमा बालमुकुन्द उपाध्याय र सदस्यमा श्रीप्रसाद त्यातजु तथा शुशिला पराजुली रहनुभएको छ ।

साधारणसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गर्नुभएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय