नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
संघको नयाँ कार्यसमितिको अध्यक्षमा वैजु प्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, सुरेन्द« उप्रेती महासचिव, वरुण कुमार शााह सचिव पदमा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन हुनुभयको छ । कार्यसमिति सर्वसम्मतिमा चयन भएको धनुषा डिष्टिलरीका चेयरमेन किसन धनावतले वताउनु भयो ।