२०८२ जेष्ठ १० शनिबार

काठमाडौं । आफ्नो कर्पोरेट फिलोसफी ‘इम्प्रुभिङ लिटिल बाइ लिटिल, इभ्रिडे’ लाई अनुसरण गर्दै जिडब्लूएम नेपालले आकर्षक फिचरसहितको टप भेरियन्टमा हाभाल जोलिन नेपाली बजारमा ल्याउने भएको छ ।

कम्पनीका अनुसार विभिन्न ६० मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभाल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड हो । १८ इन्चको अल्मुनियम अल्ली हिृवल, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बढीदेखि सिक्स वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटसम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महसुस हुन नदिएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय