२०८१ मंसिर २३ आईतवार

काठमाडौं – टेलिटक प्राइभेट लिमिटेड, नेपालमा नोकिया फोनको आधिकारिक वितरकले, ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।

ग्राहकहरु बाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनी लाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरु लाई सेवा केन्द्र बाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय