काठमाडौ । नेपाल एसविआई बैकको बुधबार २८ औ वार्षिकोत्स्व सम्पन्न भएको छ । सो अवसरमा बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण गर्यो । वीर अस्पतालमा आयोजना भएको समारोहमा बैकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देद्धारा अस्पताल कोभिड एकिकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशाकिय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन ।
सामारोहमा वीर वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको पनि बैकद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।