२०८१ चैत्र २ शनिबार

काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा सार्वजनिक भएको छ । क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनबाट तयार गरिएको हो । जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ । कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई भएको दावी गरिएको छ ।

उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञले कफीलाई विभिन्न विधिको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् । कफी प्रेमीले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोर, दराज डट कम तथा किराना पसलमा खरिद गर्न सने उल्लेख छ । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय