२०८१ पुष २९ सोमबार

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन नेपालमै निर्माण गर्न विश्वका उत्कृष्ट १० कम्पनीहरुलाई नेपालमा आउन आकर्षित गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने सरकारको नीति अनुरुप यस योजना अगाडि सारिएको बताए । अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधन उत्पादन र एसेम्बल गर्न विश्वका उत्कृष्ट १० कम्पनीलाई कर सहुलियतसहित नेपालमा आकर्षिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर