२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । उनी ३६६ औं बैठकले सञ्चालक राजेन्द्र दास श्रेष्ठलाई २ वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । बैंकले एक विज्ञप्ति जारी गरे अनुसार बैंकको सञ्चालक समितिको मिति २०७६ साल जेष्ठ २७ गते – तदनुसार १० जुन, २०१९) बसेको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । पूनः यसै विषयमा सञ्चालक समितिको बैठकले निज राजेन्द्र दास श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निज राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिने बैंकको ४२२ औं बैठकले निर्णय गरेको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय