२०८२ श्रावण १ बिहीबार

काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधि एटिटी रेमिटले रेविका सुनुवारलाई १० तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौंमा बस्ने धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनपति अभियानको बम्पर लक्की ड्रमा १० तोला सुन जित्नुभएको हो ।

वेस्टर्न युनियनका प्रमुख एजेन्ट, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेता नाम घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर