२०८१ माघ २४ बिहीबार

काठमाडाैं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हाे । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले गरेकाे घाेषणाले नेपाललाई केही राहत मिलेकाे छ । बुधबार भएकाे फाेन संवादमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवाद लगत्तै राष्ट्रपतिले थप खोप उपलब्ध गराउने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ट्वीटमार्फत जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय