२०८२ असार ३० सोमबार

काठमाडौं । आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल पन्त नियुक्त भएका छन् । पन्तको कार्यकाल यहि २०७९ असोज २४ गतेबाट सकिदै छ । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागु हुनेगरी पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।

विगत ३० वर्ष देखि बैंकिङ क्षेत्रमा सकृय रहेका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । पन्तले फाइनान्सको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय